Chultho's front cover

Chultho

चुल्ठो
Paperback
Rs 200
Genre:Poetry
Language : Nepali
Published: March 18, 2017
Paperback
Origin:Nepal
ISBN13:9789937910965
ISBN10:993791096X
Pages:104

पुस्तकको बारेमा

यस संग्रहमा विभिन्न सन्दर्भका ३३ वटा गद्य कविताहरु सङ्ग्रहित छन् । 

अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएका चेतराज रेग्मी उदीयमान युवाकवि हुनुहुन्छ। उहाँले भुवानी शंकर बहुमुखी कलेज र बालकुमारी बहुमुखी कलेजमा प्राध्यापन गर्नुहुन्छ ।